स्वास्थ्य

बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खा याम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना...

बिस्तृतमा

भ्रूणको लिङ्ग पहिचान नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले...

बिस्तृतमा

नर्भिकले नक्सा पास नगरी बनाएका अनधिकृत संरचना हटाउन उजुरी

नर्भिक इन्टरन्याशनल हस्पिटलले अनुमति नलिई तथा नक्सा पास नगरी भौतिक संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ। थापाथलीस्थित कित्ता नं....

बिस्तृतमा

कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ । उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ...

बिस्तृतमा

विश्व रक्तदाता दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व...

बिस्तृतमा

दर्ता नगरी सञ्चालित अस्पतालहरुमा काठमाडौँ महानगरपालिकाको ताला

दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६...

बिस्तृतमा

ॐ हस्पिटल कर्मचारी युनियनले गर्यो प्रा.डा. सुनिल शर्मा ढकाललाई स्वागत

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी युनियनले आज एक औपचारिक कार्यक्रम गरी प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा ॐ हस्पिटलमा पुनःसेवारम्भ गर्नुभएका वरिष्ठ पाचन...

बिस्तृतमा

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ

आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ । आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका...

बिस्तृतमा

काठमाडौँ महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन...

बिस्तृतमा

नुवाकोटमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका २ फाँटिपौवामा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर...

बिस्तृतमा

ॐ हस्पिटलमा प्रा.डा.सुनिल कुमार शर्माको पुनःआगमन

काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले ख्याति प्राप्त वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्रा.डा. सुनिल कुमार शर्मा ढकाललाई...

बिस्तृतमा

मेरुदण्ड बाङ्गिने समस्या स्कोलियोसिस के हो?

~ प्रा.डा. गौरवराज ढकाल मेरुदण्ड बाङ्गिने समस्या (स्कोलियोसिस) ले विश्वका लाखौं मानिसलाई पिरोलिरहेको छ। वृद्धवृद्धा र बयश्क मात्र होइन बालबालिकासमेत मेरुदण्ड...

बिस्तृतमा
पृष्ठांकन:«1...26272829303132...142»