अर्थतन्त्र

नबिल बैंकले ऋणीलाई छुट सुबिधा दिने : खराब कर्जाका ऋणीले भने नपाउने

नबिल बैंक लिमिटेडले आफना ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिने भएको छ। बैंकले कोरोना भाइरस (कोभिड १९) महामारीबाट आफना ऋणी...

बिस्तृतमा

कारोबारका लागि डिजिटल माध्यम बढी प्रयोग गर्न बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले साधारण कामका लागि पनि बैंक नआउन सर्वसधारणलाई आग्रह गरेको छ । सोमबार संघले एक बिज्ञप्ति मार्फत सार्वजनिक अपिल...

बिस्तृतमा

गत आर्थिक वर्ष कुमारी बैंकले कमायो एकअर्ब २२ करोड : प्रतिसेयर नेटवर्थ बढेर १३६ रुपैयाँ पुग्यो

कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ०.३१...

बिस्तृतमा

राष्ट्र बैंकद्वारा बैंकहरुलाई पुनर्कर्जाको लागि आवेदन खुला : आगामी असोज १४ गतेसम्म आवेदन दिन पाइने

नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन खुलाएको छ । आगामी असोज १४ गतेसम्म आवेदन दिन पाइनेछ । राष्ट्र बैंकले खुलाएको यो...

बिस्तृतमा

रत्नराज बज्राचार्यद्वारा ग्लोबल आइएमई बैंकका सीईओको कार्यभार ग्रहण

ग्लोबल आइएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले आज (भदौ १ गते सोमबार) देखि आफ्नो पदभार ग्रहण गरेका छन् ।...

बिस्तृतमा

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो : ग्यास र हवाई इन्धनको मूल्य यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले ३२ साउनको राति १२ बजेबाट लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेलको...

बिस्तृतमा

गरिमा विकास बैंककाे चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड...

बिस्तृतमा

कृषि विकास बैंकको नाफा ३ अर्ब ४६ करोड

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सोही...

बिस्तृतमा

एनएमबी बैंकको मुनाफा सवा दुई अर्ब : निक्षेप एक खर्ब ३१ अर्ब

एनएमबी बैंकले गत आर्थिक वर्षमा दुई अर्ब २७ करोड छ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ...

बिस्तृतमा

सेन्चुरी बैंकको मुनाफा ३३ प्रतिशतले बढ्यो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको मुनाफा ३३ प्रतिशतले बृद्धि भएको छ । अन्य ठूला कारोबार गर्ने बैंकहरुको मुनाफा घटिरहेको सन्दर्भमा सेन्चुरी बैंकको...

बिस्तृतमा
पृष्ठांकन:«1...131132133134135136137...189»