कुटनीति

प्रधानमन्त्री लण्डनमा : बेलायतका लर्डसहरुसँग भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका लर्डस स्वराज पल, लर्डस शेख र लेडी शेखले शिष्टाचार भेटवार्ता गर्नुभएको...

बिस्तृतमा

अमेरिकाले अनुदान दिएको कोभिडविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)मार्फत...

बिस्तृतमा

चार देशका राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन,...

बिस्तृतमा

‘नेपाल असंलग्न परराष्ट्र नीतिको सिद्धान्तप्रति कटिबद्ध छ’

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिको सिद्धान्तप्रति कटिबद्ध रहेको बताउनु भएको छ । असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम)को ६० औ...

बिस्तृतमा

जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्व नेताको बधाई

जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँ सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।...

बिस्तृतमा

जापानी प्रधानमन्त्री लाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत...

बिस्तृतमा

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।         मन्त्रालयमा सोमवार भएको भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको...

बिस्तृतमा

नेपाल र भारत पुनर्निर्माण परियोजनाहरुको समीक्षा

 काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि नेपाल र भारतको संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको थियो । बिहीबार...

बिस्तृतमा

जलवायु परिवर्तनका जोखिम अन्तर्राष्ट्रिय सम्बोधन हुनुपर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियस सीमित राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।     संयुक्त...

बिस्तृतमा

भोकमरीबाट जनताको रक्षा गर्न नेपालको गरिबमुखी नीति छ

प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति...

बिस्तृतमा

विदेशी नागरिककालागि अनअराइभल भिसा खुला

सरकारले नेपाल आउने विदेशी नागरिकलाई सर्तसहित अनअराइभल भिसा दिने भएको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा...

बिस्तृतमा

‘पाकिस्तान नेपालसँग द्विपक्षीय सम्बन्ध प्रवर्धन गर्न तत्पर छ’

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ । पाकिस्तानका लागि नेपाली राजदूत...

बिस्तृतमा
पृष्ठांकन:«1...47484950515253...63»