प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस नसकिएपछि आजको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः मङ्गलवारका लागि तोकिएको छ । संवैधानिक इजलासको आजको सुनवाइमा रिट निवेदकका...
बिस्तृतमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ३ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...
बिस्तृतमा
~ ज्वाला सुवेदी साँझ पर्नुअघि नैबाेकेर उज्यालो बत्तीउभिएकी छुफ्लाेरेन्स नाइटिङ्गेल झैँ उज्यालाे हृदयलेउज्यालैकाे खाेजीमा निस्किएकी मकहाँसम्म छ सीमा यसकाे ?नापेर पैतालाले पढ्नुछ । कहिलेरुझेर मातृत्वलेउमार्नु छ बिरुवा खुशीकाेकहिले भिजेर स्नेहलेस्याहार्नु छ बाेट मुस्कानकाे मेरै स्पर्शले फूल्छन् अनुहारमाप्रसन्न भै असङ्ख्य फूलहरूमेरै मुस्कानलेरसाउँछन् सुखका मूलहरू पाेशाक मेराे इमान हाेसेवा नै मेराे कर्म हाेस्वार्थरहित बन्नु छसेवा नै मेराे धर्म हाे । कहिलेपसिनाले सिँचेर खुशीहरूबाँडनु छ – दाैडेर युद्धजस्तैकहिले दायित्वले छाेपेर रहरहरूसहनु छ- बनेर बुद्धजस्तै ! उपकार हाे पूजा मेराेजिम्मेवारी आराधनाईश्वर नै देख्छु वरिपरिकर्म कै गर्छु बन्दना ! कतिकाे जीवनमाथिखस्न आँटेकाे पहिराे राेक्नुछ मैलेकतिकाे जमिनमाकाम्नै लागेकाे भूकम्प थाम्नु छ मैले त्यसैले, अलिकति न्यानाेघरमै छाेडेर निस्कनु छनिल्दानिल्दैकाे गाँसघाँटीमै राखेर दाैडनु छ म जुनउज्यालाे खाेज्दै छुत्याे शान्तिकाे दियालाे हाेम जुन खुशी बाँड्दै छुत्याे शान्तिकाे उज्यालाे हाे साँझ पर्नुअघि नैबाेकेर उज्यालो बत्तीउभिएकी छुफ्लाेरेन्स नाइटिङ्गेलझैँ । सुवेदी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा...
बिस्तृतमा
चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट्...
बिस्तृतमा
~ सुनील पोखरेल राजकमल पब्लिकेसनद्वारा प्रकाशित भारतीय लेखक ‘फणीश्वरनाथ रेणु’को ‘नेपाली क्रान्ति कथा’ नाट्यकर्मी सुनील पोखरेलको निजी लाइब्रेरीमा सुरक्षित छ । तर,...
बिस्तृतमा
दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम)मा परिणत हुँदैछ । यसका...
बिस्तृतमा
पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार...
बिस्तृतमा
टर्कीसहित विश्वका विभिन्न देशहरुमा १३४ वटा शाखा विस्तार गरेको टर्कीका उद्योगी व्यवसायीहरुको संगठन मिसियाद नेपालमा विस्तार भएको छ । विगत केही...
बिस्तृतमा
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी आज पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग...
बिस्तृतमा
स्पेनिश सुपरकपको फाइनलमा बार्सिलोना एथलेटिक्स बिलबाओसँग पराजित भएको छ । आज बिहान सम्पन्न सुपरकपको फाइनलमा १३औं पटकको विजेता बार्सिलोना बिलबाओसँग २-३...
बिस्तृतमा
जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ...
बिस्तृतमा
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई...
बिस्तृतमा