‘चुनाव लगत्तै संवैधानिक आयोगमा पदपूर्ति’

नयाँ संविधानले थप गरेका तथा निरन्तरता पाएका संवैधानिक आयोगको पदपूर्ति नभएको तीन वर्ष भइसकेको छ । कतिपय संवैधानिक निकायमा नेतृत्व छ...

बिस्तृतमा

बंगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता : बाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी बारे छलफल

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग  प्रधानमन्त्री केपी शर्मा ओलीले  शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको...

बिस्तृतमा

५० प्रतिशत भन्दा बढी बिरामीमा मधुमेह भएपपनि कुनै लक्षण देखिदैन : डा. सुबर्ण ध्वज थापा

मधुमेह वा डाइबिटीज  भन्नाले एक प्रकारको दिर्घरोग हो । यो रोग जस्लाई पनि जुन सुकै उमेरका मानिसमा पनि हुन्छ , साधारण...

बिस्तृतमा

भूत मेला : पंहेलो वस्त्रमा सजिएका महिला र पुरुष लाठी लिएर काम्दै भूत छोडाउन कमला मेलामा

धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा सोमबार रातिदेखि मानिसको चहलपहल थियो । पंहेलो वस्त्रमा सजिएका महिला र पुरुष हातमा लाठी...

बिस्तृतमा

डोल्पामा फष्टाउँदै चौरी पालन व्यवसाय : चौरी श्रोत केन्द्रको स्थापना भएपछि स्थानीयहरु हर्षित

दुनै, डोल्पा । डोल्पामा चौरी पालन व्यवासाय फष्टाउँदै गएको छ । स्थानीयले समूह मार्फत सामूहिक रुपमा पालन गरेको चौरी पालन व्यवसाय...

बिस्तृतमा

‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प साकार पार्न बङ्गलादेशले सघाउने

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो...

बिस्तृतमा

लोक सेवाद्वारा अधिकृत(प्राविधिक)को विज्ञापन(सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी.प्राविधिक)तथा स्वास्थ्य सेवाका...

बिस्तृतमा

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज उउच्चस्तरीय भेटवार्तामा : प्रधानमन्त्री केपी शर्मा ओलीसंग अपराह्न २ः४० बजे भेट्ने

काठमाडौँ, कात्तिक २७ गते । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय भ्रमणमा आउनुभएको छ । राष्ट्रपति विद्यादेवी...

बिस्तृतमा

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

भक्तपुर, कात्तिक २६ गते ।  नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण...

बिस्तृतमा

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा : विदेशका चर्चित कलाकारको पनि सहभागिता रहने

सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार...

बिस्तृतमा

स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार : विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने

काठमाडौं, कात्तिक २६ गते स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको...

बिस्तृतमा

अन्नपुर्ण हाम्रो गोल्डकपको उपाधि आर्मीले जित्यो : चर्च ब्वाईज क्लव काठमाण्डौ २-० गोलअन्तर सहित भयो उपविजेता

त्रिभुवन आर्मीका क्याप्टेन टेकबहादुर बुडाथोकी चम्केपछि झापाको बिर्तामोडमा जारी प्रथम अन्नपुर्ण हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको उपाधि त्रिभुवन आर्मीले हात पारेको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...1090109110921093109410951096...1156»