कोरोना विरुद्ध बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिइने

नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने...

बिस्तृतमा

अमेरिका र क्यानडामा अत्यधिक हिमपात : हवाई उडानहरु प्रभावित

शक्तिशाली हिमआँधीका कारण अमेरिका र क्यानडाका केही भागहरु बरफमय भएका छन् । अत्यधिक चिसो र हिमपातका कारण कयौं उडानहरु नै प्रभावित...

बिस्तृतमा

को हुन् नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ?

नवनियुक्त प्रधानमन्त्री  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जन्म विसं २०११ मङ्सिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस...

बिस्तृतमा

प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

प्रतिनिधिसभाका कुल एक सय ६९ सांसदसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेस गर्नुभएको...

बिस्तृतमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय...

बिस्तृतमा

टर्कीले ५५ प्रतिशतसम्म पारिश्रमिक वृद्धि गर्दै

टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका...

बिस्तृतमा

भैरव पुरस्कार वासुदेव–विद्यादेव लुइँटेल गुठीलाई

भैरव पुरस्कार गुठीले साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित तीन वटा पुरस्कार वितरण गरेको छ । अर्यालको ८७ औं जन्मजयन्तीको अवसरमा गुठीले...

बिस्तृतमा

गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक

। नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा जारी दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिवल’को...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा ‘क्रिसमस डे’को शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति...

बिस्तृतमा

आज क्रिसमस डे मनाइँदै : नेपालमा पनि सार्वजनिक बिदा

आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २०००...

बिस्तृतमा

नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना तयार

सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा...

बिस्तृतमा
पृष्ठांकन:«1...11121314151617...28»