प्रधानमन्त्रीद्वारा नयाँ बर्ष २०७७ सालको शुभकामना (भिडियो सहित )

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बर्ष २०७७ सालको शुभारम्भमा शुभकामना सन्देश दिनुभएको छ ।

उहाले आज एक भिडियो सन्देश जारी गर्दै ”पुरानो बर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी बास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं। ” सन्दशमा भन्नुभएको छ ।

 प्रधानमन्त्री ओलीले दिनुभएको शुभकामना सन्देश(भिडियो) :


ताजा खबर