‘नेकपा विवाद अध्यक्षद्वयको संवादबाटै समाधान हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विवाद समाधानका लागि अध्यक्षद्वयले संवादलाई नै अघि बढाउनु पर्ने बताउनुभएको छ ।

शनिबार अध्यक्षद्वयबीच भएको छलफलपछि केही सचिवालय सदस्यलाई त्यसबारे जानकारी गराउनुभएका अध्यक्ष प्रचण्डलाईसंवादबाटै मतभिन्नतालाई अन्त्य गर्न सुझाव दिएको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

सौजन्यः नेपाल टेलिभिजन


ताजा खबर