समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ। राष्ट्रपति पदमा विजयी हुनुभएका पौडेललाई सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर...

बिस्तृतमा

राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम

राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ...

बिस्तृतमा

दोलखाको कालिन्चोक र सैलुङमा हिमपात

 दोलखाको कालिन्चोक र सैलुङमा यो वर्ष फागुनको मध्यमा आइतबार पहिलो पटक हिमपात भएको छ । गत वर्षहरुमा पुसको पहिलो हप्ताबाट नै...

बिस्तृतमा

डीआइजी सिंहको राजीनामा स्वीकृत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ । गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका...

बिस्तृतमा

नेपाल प्रहरीका डिआइजी सिंहद्वारा पदबाट राजीनामा

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय...

बिस्तृतमा

मिस नेपाल २०२३ का लागि आवेदन खुला

मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन...

बिस्तृतमा

मन्थली माविको पूर्व विद्यार्थी समाजको अध्यक्षमा डा.परशुराम घिमिरे

रामेछापस्थित हालको मन्थली मावि तत्कालित महेन्द्रोदय मावि पूर्व विद्यार्थी समाजको शनिबार मन्थलीमा सम्पन पूर्व विद्यार्थी समाजको साधारण सभा तथा प्रथम अधिवेशनबाट...

बिस्तृतमा

प्रधानमन्त्री र संवैधानिक आयोगका अध्यक्षहरूको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आयोगहरूमा आइपरेका...

बिस्तृतमा

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि खुट्टिने क्रममा युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । श्री...

बिस्तृतमा

बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा हुनुभएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित...

बिस्तृतमा

सर्लाही हरिवनको कैलाशपुरीमा फनपार्क निर्माण गरिँदै

सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण...

बिस्तृतमा

इन्टरपोलको क्षेत्रीय सम्मेलनका लागि प्रहरी महानिरीक्षक युएई प्रस्थान

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन आज...

बिस्तृतमा
पृष्ठांकन:«1...25262728293031...83»