मुख्य समाचार

सभामुखको निर्वाचन कार्यतालिका तय

प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा...

बिस्तृतमा

शहर कुरुप देखाउने होर्डिङ बोर्ड र पोस्टर हटाईने

सरकारले सहर कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामग्री हटाउने भएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित...

बिस्तृतमा

एसएसपीसहित ३४ जना प्रहरी अधिकृतले एकैदिन अवकाश पाउँदै

नेपाल प्रहरीमा दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहित ३४ सिनियर अधिकृतले शुक्रबार अवकाश पाउने भएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)...

बिस्तृतमा

पीपीएल: बुटवललाई हराउँदै विराटनगर फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने

ट्वान्टी– २० क्रिकेटमा १९औं ओभर महत्वपूर्ण हुन्छ। आज विराटनगरविरुद्ध बुटवललाई जित्नका लागि १२ बलमा २६ रन आवश्यक थियो। तर जितेन्द्र मुखियाले...

बिस्तृतमा

बायोस्याण्ड फिल्टर : जसले पानीलाई सत प्रतिशत शुद्धिकरण गर्छ

”आधुनिकताको नाममा प्राकृतिक विधिलाई नभुलौ” अहिले सजिलोको नाममा जताततै आधुनिक प्रविधिको मात्र खोजि हुदाँ प्राकृतिक र भरपर्दा परम्परागत वस्तु तथा प्रविधिहरु...

बिस्तृतमा

जनता आवसको ढिलासुस्ती : खुल्ला आकाशमुनी मुसहर

महोत्तरीमा जनता आवास कार्यक्रम अलपत्र हुँदा सयौं परिवार समस्यामा परेका छन् । महोत्तरीको भंगाह नगरपालिकामा मुसहर बस्तीमा जनता आवास कार्यक्रम अलपत्र...

बिस्तृतमा

उपसचिव र सहसचिवको आन्तरिक प्रतियोगिता हटाइँदै

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीको  पदपूर्तिमा विद्यमान आन्तरिक प्रतियोगिता नगर्ने विषयमा सांसदहरु सहमति...

बिस्तृतमा

सूर्य ग्रहणमा के गर्ने, के नगर्ने : कुन राशीलाई के योग ?

बिहीबार बिहान साढे आठ बजेदेखी  सूर्यग्रहण लागेको छ । अंग्रेजी क्यालेण्डर बमोजिम बिहीबार लाग्ने ग्रहण यसवर्षको अन्तिम सूर्य ग्रहण हो ।...

बिस्तृतमा

आज येशुको जन्मोत्सव (क्रिसमस) : नेपाली इसाईहरूले देशभर हर्षोल्लासकासाथ मनाउँदै

येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधबार क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना...

बिस्तृतमा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ११ वटा राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष सर्वाेच्च अदालतको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को...

बिस्तृतमा

उपचार गर्दापनि ग्यास्ट्रिक निको नभएको भए , तपाइँलाई ग्यास्ट्रो एसोफेगल रिफ्लक्स डिजिज भएको हुनसक्छ

घाँटी पोल्ने, घाँटीमा केही अड्केको महशुस गर्ने, केही चिज खाएपछि अमिलो डकार, अमिलो पानी आउने या छातिको बीचतिर दुख्ने, छाति पोल्ने,...

बिस्तृतमा
पृष्ठांकन:«1...478479480481482483484...538»