मुख्य समाचार

कोभिड–१९ विरुद्ध लड्न भारत सरकारद्वारा नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान

कोभिड–१९ कोरोना भाईरस विरुद्ध लड्न भारत सरकारले नेपाललाई २३ टन औषधी उपहार प्रदान गरेको छ । भारत र नेपालबीच जारी सहकार्यको...

बिस्तृतमा

लकडाउनमा सुचारु ॐ हस्पिटल : अत्यावश्यक सेवासँगै मिर्गौला र क्यान्सरको उपचार

कोभिड-१९ (कोरोना भाईरस)को बिश्वब्यापि महामारीका कारण देश लकडाउनमा रहेका समयमा पनि काठमाडौंको चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले निरन्तर स्वास्थ्य...

बिस्तृतमा

‘पार्टीकाे आन्तरिक एकता सुदृढ तुल्याइन्छ’ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै...

बिस्तृतमा

नेपालमा कोराना संक्रमितको संख्या ४२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदपुरको भुल्केस्थित मस्जिद क्षेत्रका थप ११ जनामा आज कोरोना संक्रमणको पुष्टि भएसँगै...

बिस्तृतमा

कोरोना महामारी : विश्वभरमा एक लाख ७० हजारको मृत्यु (तालिकासहित)

कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने झण्डै २५ लाख मानिसहरु संक्रमित...

बिस्तृतमा

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुईवटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम,...

बिस्तृतमा

कोरोना विरुद्ध एक भएर अघि बढ्नु पर्नेमा जोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमण विरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का...

बिस्तृतमा

क्यानाडामा अन्धाधुन्ध गोली प्रहार गरी १६ जनाको हत्या

क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका...

बिस्तृतमा

‘लकडाउन सरकारलाई होइन,जनताको जीवनका लागि’ : प्रधानमन्त्री ओली (विशेष अन्तर्वार्ता भिडियो सहित)

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल...

बिस्तृतमा

कोभिड-१९ बाट अमेरिकामा मात्र ३९ हजार जनाको मृत्यु

महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व...

बिस्तृतमा

ग्रैम स्मिथ बने क्रिकेट दक्षिण अफ्रिकाका स्थायी निर्देशक

दक्षिण अफ्रिकाले ग्रैम स्मिथलाई क्रिकेट बोर्डको स्थायी निर्देशक नियुक्त गरेको छ । ३९ वर्षीय स्मिथलाई गत् डिसेम्बरमा कार्यवाहक निर्देशकको जिम्मेवारी दिइएको...

बिस्तृतमा

‘सरकारको पहिलो प्राथमिकता,जनताको जीवनरक्षा’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा खोल्न पनि नसकिने...

बिस्तृतमा
पृष्ठांकन:«1...443444445446447448449...535»