मुख्य समाचार

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने प्रशासनको निष्कर्ष

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा...

बिस्तृतमा

थप ३३४ मा कोरोना संक्रमण,१० जनाको मृत्यु : जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

नेपालमा कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ। पाल्पाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनी भारतबाट...

बिस्तृतमा

विषयान्तर भएका संविधान संशोधनका विषय पुनः ब्युँतिए

भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा कोरोनाभाइरसको असर, लकडाउन लगायतका विषयमा विज्ञहरुसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरुसँग परामर्श...

बिस्तृतमा

छ वर्षकी बालिकाले जितिन् कोरोना

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी एक बालिका आज घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका...

बिस्तृतमा

आज थप २०१ जनामा कोरोना संक्रमण भेटियो : नेपालमा संक्रमितको संख्या २३०० पुग्यो

नेपालमा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०१ जनामा कोरोना भाइरसको...

बिस्तृतमा

गर्भमा पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ

प्रा.डा. जागेश्वर गौतम बच्चा जन्माउने तयारी गर्नुअघि श्रीमान-श्रीमतीबिच सल्लाह हुनुपर्छ । सल्लाहअनुसार योजना बनाउनु भविष्यलाई पनि राम्रो हुन्छ । तर, कहिलेकाही...

बिस्तृतमा

कोरोना सङ्क्रमित बढी हुने भारत सातौँ राष्ट्र : अमेरिकामा एकैदिन एक हजार भन्दा बढीको मृत्यु

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा आठ हजार ९०९ जना सङ्क्रमित थपिएसँगै भारतमा कोभिड–१९ बाट...

बिस्तृतमा

नेपालमा कोभिडसँगै डेङ्गुको प्रकोप पनि बढ्दै : पुषयता ८२ जनामा डेङ्गु देखियो

नेपालमा कोभिड–१९को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई...

बिस्तृतमा

नेपालको पर्यटन पुनर्जागृत गर्न गैंडाको प्रमुख भूमिका छ

सशस्त्र द्वन्द्व चर्किएसँगै नेपालमा पर्यटन आवागमनमा भारी गिरावट आयो । झन् ०५८ मा संकटकाल घोषणा भएपछि त पर्यटकको खडेरी नै लाग्यो...

बिस्तृतमा

दुई हजार सङ्क्रमित नाघेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने

कोभिड १९ भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ ।...

बिस्तृतमा

लकडाउनको मोडालिटी बारे सरोकारवालासँग छलफल

कोभिड १९ को संक्रमणको जोखिम कम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्य योजनामाथि कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले...

बिस्तृतमा
पृष्ठांकन:«1...428429430431432433434...537»