featured

ग्रैम स्मिथ बने क्रिकेट दक्षिण अफ्रिकाका स्थायी निर्देशक

दक्षिण अफ्रिकाले ग्रैम स्मिथलाई क्रिकेट बोर्डको स्थायी निर्देशक नियुक्त गरेको छ । ३९ वर्षीय स्मिथलाई गत् डिसेम्बरमा कार्यवाहक निर्देशकको जिम्मेवारी दिइएको...

बिस्तृतमा

‘सरकारको पहिलो प्राथमिकता,जनताको जीवनरक्षा’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउन अन्त्य नहुने र भारतमा सङ्क्रमणको स्थिति नहेरी सीमा खोल्न पनि नसकिने...

बिस्तृतमा

थप एक जनामा कोरोना संक्रमण पुष्टि : नेपालमा संक्रमितको संख्या ३१ पुग्यो

शनिवार थप एक जनामा केरोना संक्रमण भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । आज संक्रमित विराटनगरका ६५ वर्षीया...

बिस्तृतमा

उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कोरोना...

बिस्तृतमा

कोभिड-१९ सङ्क्रमित काठमाडौँकी १९ वर्षीया युवती पूर्ण स्वस्थ लाभ गरी घर फर्किन

कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

बिस्तृतमा

कोरोनाविरुद्ध वैश्विक लडाइँ : डा. रवीन्द्र पाण्डे

गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना सङ्क्रमण अहिले २१० देशमा फैलिएको छ । सुरुमा भाइरल इन्फ्लुएन्जा मानिएको कोरोना सङ्क्रमण स्थानीय, अन्तरदेशीय...

बिस्तृतमा

घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ...

बिस्तृतमा

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा...

बिस्तृतमा

चीनबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।...

बिस्तृतमा

जीटुजीबाट स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौताको ‘टुङ्गो’ लाग्यो : अर्थमन्त्रालयद्वारा बजेट स्वीकृत

कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न नेपालले चीन र भारतबाट जीटुजी प्रक्रियामार्फत् ल्याउने सामानको निम्ति आवश्यक बजेट अर्थमन्त्रालयले स्वीकृत गरेको छ। अर्थमन्त्री एवम् सरकारका...

बिस्तृतमा
पृष्ठांकन:«1...402403404405406407408...511»