मुख्य समाचार

गोरखा दरबारबाट हनुमानढोका दरबार फूलपाती पठाइयो

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको...

बिस्तृतमा

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा गरिँदै

 नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष...

बिस्तृतमा

कार्तिक ७ गतेदेखी क्लिन फिड लागु

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले भोलि देखि विज्ञापन रहित सामग्री मात्रै प्रसारण गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को यही कार्तिक ४...

बिस्तृतमा

उपत्यकामा १,५५२ सहित ३,६३७ मा कोरोना पुष्टि

उपत्यकामा आज थप एक हजार ५५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा...

बिस्तृतमा

प्रधानमन्त्री ओली र रअका प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा  ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच शिष्टाचार भेटवार्ता भएको छ ।...

बिस्तृतमा

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ४ करोड नाघेको छ । जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो जानकारी अनुसार विश्वभर ४...

बिस्तृतमा

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा गरिँदै

नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

बिस्तृतमा

राष्ट्रपतिद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषलाई प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान...

बिस्तृतमा

आइपिएलमा आज बैङ्लोरले काेलकातालाई हरायाे

इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेञ्जर्स बैंग्लाेरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । जितसँगै बैंग्लोरले प्लेअफको यात्रा पक्का जस्तै...

बिस्तृतमा

उपत्यकाका ३,१०७ सहित थप ५,७४३ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको...

बिस्तृतमा

ज्याकमा बने चीनका सबै भन्दा धनी उद्योगपति

कोरोना भाइरस महामारीबीच पनि चीनको सबै भन्दा धनी उद्योगपति ज्याकमाको सम्पति तीब्र रुपमा बृद्धि भएको छ । ई–कमर्स क्षेत्रको दिग्गज कम्पनी...

बिस्तृतमा

राष्ट्रपतिबाट रानीपोखरी र दरबार हाई स्कुलको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आज ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ। राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन...

बिस्तृतमा
पृष्ठांकन:«1...380381382383384385386...539»