featured

कोरोनाले थप एकजनाको मृत्यु र ४२१ जनामा संक्रमण पुष्टी : नेपालमा संक्रमितको संख्या ९ हजार नाघ्यो

आज थप ४ सय २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।...

बिस्तृतमा

कोरोना संक्रमण बाट विश्वभर चार लाख ६६ हजार भन्दा बढीको मृत्यु : ८९ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका...

बिस्तृतमा

नेपालमा आज खण्डग्रास सूर्य ग्रहण : अपराह्न २:२३ बजे भयो मोक्ष प्राप्त (भिडियो सहित )

आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्यो  । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय योग दिवसको शुभकामना : योगलाई जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोग (कोभिड-१९) महामारीविरुद्धको सङ्घर्षमा औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्त्वपूर्ण हुने बताउनुभएको...

बिस्तृतमा

३३१ जनामा थपिएसँगै नेपालमा कोरोना संक्रमित ८६०५

आज थप ३ सय ३१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको...

बिस्तृतमा

विदेशी बुहारीलाई विवाह भएको ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा...

बिस्तृतमा

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह

सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर...

बिस्तृतमा

विश्व बैकको १२ अर्व सहुलीयत ऋण र स्वीजरल्याण्डको २ अर्व २० करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करिब रु १२ अर्ब)...

बिस्तृतमा

थप ४२६ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित ८,२७४ पुगे : २१६ जना उपचारपछि डिस्चार्ज

आज थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार...

बिस्तृतमा

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...374375376377378379380...511»