मुख्य समाचार

सुरक्षित भविष्यको मार्ग खोज्दै कोप-२६

कृष्ण अधिकारी, रासस स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) हिजोदेखि शुरू हुँदै गर्दा विश्वभरका वातावरणवादीको ध्यान...

बिस्तृतमा

४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि : ११ जनाको मृत्यु

आज देशभर ४ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  १० हजार २...

बिस्तृतमा

आजदेखि तिहार पर्व सुरु : आज धनतेरस मनाइँदै

दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै...

बिस्तृतमा

हिमालका विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउँदै यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिंगो...

बिस्तृतमा

कोभिडका समस्या समाधानमा एक भएर लड्ने प्रतिबद्धता

विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममा सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विश्वका...

बिस्तृतमा

५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि : ९ जनाको मृत्यु

आज देशभर ५ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  ११ हजार ६...

बिस्तृतमा

प्रधानमन्त्रीले आज राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)...

बिस्तृतमा

राष्ट्रपति अवलोकन भ्रमणका लागि आज मनाङ जानुहुने

राष्ट्रपति विद्यादेवी भण्डारी आज मनाङ जानुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ जान लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी...

बिस्तृतमा

कोरोना विरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गर्नुभएको...

बिस्तृतमा

साहित्यकार एवं प्राज्ञ सरुभक्तलाई मुक्तक सागर सम्मान

साहित्यकार एवं प्राज्ञ सरुभक्तलाई मुक्तक सागरबाट सम्मान गरिएको छ । मुक्तक विधाको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा...

बिस्तृतमा

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउनुभएको छ । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी...

बिस्तृतमा

‘चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छ’

चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका...

बिस्तृतमा
पृष्ठांकन:«1...282283284285286287288...539»