मुख्य समाचार

छठ पर्व विधिवत् रुपमा सुरु : आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको...

बिस्तृतमा

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार...

बिस्तृतमा

२४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । एक हजार ९८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना...

बिस्तृतमा

मिथिलामा छठपर्वको तयारी : बजारमा चहलपहल बढ्यो

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । दीपावली सकिएसँगै तराई मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त...

बिस्तृतमा

वाणिज्य बैङ्कहरूद्वारा बोनस शेयर र नगद लाभांश घोषणा

अघिल्लो आर्थिक वर्ष २०७७-०७८ को नाफाबाट १५ वाणिज्य बैङ्कहरूले बोनस शेयर र नगद लाभांश घोषणा गरेका छन् ।  सिभिल बैङ्क, कृषि...

बिस्तृतमा

थप १३९ जनामा कोरोना पुष्टि : ३९६ जना कोरोनामुक्त

 देशभर आज थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय...

बिस्तृतमा

‘युरोप कोभिड महामारीको केन्द्रबिन्दु बन्दैछ’ : डब्ल्यूएचओ

 विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा भाईलाई शुभ साइतमा भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएको छ...

बिस्तृतमा

स्वास्थ्य मापदण्ड सहित पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत...

बिस्तृतमा

आज भाइटीका : उत्तम साइत बिहान ११ः०२ बजे

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको...

बिस्तृतमा

‘समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४ औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको...

बिस्तृतमा
पृष्ठांकन:«1...280281282283284285286...539»