मुख्य समाचार

प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज निर्वाचन आयोगले पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको...

बिस्तृतमा

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७०...

बिस्तृतमा

क्यानले सन्दीप लामिछानेमाथि तत्काल छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा निजामती सेवा दिवसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्ति विकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको...

बिस्तृतमा

राष्ट्रपतिसमक्ष भाषा आयोगको छैटौँ प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज...

बिस्तृतमा

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

 छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।...

बिस्तृतमा

कन्जरभेटिभ नेतृ लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्दै

बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम...

बिस्तृतमा

मलेसिया बन्यो नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश

चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय,...

बिस्तृतमा

घर वरपर पानी जम्ने ठाउँ र खाल्डाखुल्डी त छैन ?

तपाईँको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौँ उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गु...

बिस्तृतमा

भारतीय सेनाध्यक्ष पाण्डेद्वारा जङ्गी अड्डामा सम्मान निरीक्षण

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा...

बिस्तृतमा

अन्नपूर्ण पदयात्राका लागि बेलायत र अष्ट्रेलियाबाट बुकिङ

अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट...

बिस्तृतमा

‘रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ हो’

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेको बताउँदै त्यसलाई समाधान गर्न भारतको सक्रिय भूमिकाको आफूले अपेक्षा गरेको...

बिस्तृतमा
पृष्ठांकन:«1...225226227228229230231...539»