मुख्य समाचार

भारत नेपाली राष्ट्रिय महिला टोलीद्वारा पराजित

काठमाडौंमा जारी साफ महिला फुटबलमा पहिलो पटक नयाँ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालामा शुक्रबार नेपालले सदावहार विजेता भारतलाई सेमिफाइनलमा १–०...

बिस्तृतमा

बाटो हो … रोजाइ तिम्रै !

~पेशल पोखरेल बाटो हो ढुङ्गैढुङ्गा छ त के भयो नाघ्न, फड्किन सक्छौ छल्न, तर्किन सक्छौ यत्ति हो – तिम्रो विवेक जाँच्दैछ...

बिस्तृतमा

काठमाडौँमा असोज १ देखी धुमपान र सुर्ती सेवन निषेध

काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध...

बिस्तृतमा

चिनियाँ नेता ली नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष...

बिस्तृतमा

‘नेपाल अब लगानीमैत्री देशका रुपमा स्थापित भएको छ’

भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहज रुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११...

बिस्तृतमा

राष्ट्रपति भण्डारीसँग चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको...

बिस्तृतमा

आसियानका अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु

दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरूको...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको...

बिस्तृतमा

सीमा बन्दरगाह छिट्टै खोल्ने चिनियाँ नेता लीको प्रतिबद्धता

नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय...

बिस्तृतमा

नेपालमा दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी

नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकले...

बिस्तृतमा

बेलायती राजाद्वारा बेलायती संसदमा पहिलो सम्बोधन

बेलायती राजा चार्ल्स तृतीयले पहिलो पटक संसदलाई सम्बोधन गर्नुभएको छ । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा...

बिस्तृतमा
पृष्ठांकन:«1...223224225226227228229...539»