मुख्य समाचार

मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारका लागि सत्ता साझेदार दलहरुसँग परामर्श शुरु गर्नुभएको छ । सात दलीय गठबन्धनबाट सहमति गरेर प्रधानमन्त्री...

बिस्तृतमा

राष्ट्रपतिद्वारा २५ गतेका लागि संसद् अधिवेशन आह्वान

उपस्थितिका लागि सबै सांसदहरूलाई संसद् सचिवालयको अनुरोध राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २५ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको...

बिस्तृतमा

सरकारले पन्ध्र लाख मात्रा फाइजर खोप ल्याउने

छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ...

बिस्तृतमा

राहदानी र लाइसेन्स लिन लाइन बस्नुपर्ने झन्झट हटाइने

राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै...

बिस्तृतमा

प्रधानमन्त्री प्रचण्डद्वारा सिंहदरबार पुगेर पदबहाली

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री...

बिस्तृतमा

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...

बिस्तृतमा

प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका...

बिस्तृतमा

बच्चाले छिटो छिटो श्वास फेर्याे, निमोनिया भएको हुनसक्छ

निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य हो...

बिस्तृतमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालय...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा ‘क्रिसमस डे’को शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति...

बिस्तृतमा

आज क्रिसमस डे मनाइँदै : नेपालमा पनि सार्वजनिक बिदा

आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २०००...

बिस्तृतमा
पृष्ठांकन:«1...203204205206207208209...539»