राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको...

बिस्तृतमा

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको...

बिस्तृतमा

त्रिविका क्याम्पस र कलेजमा स्ववियुको निर्वाचन आज हुँदै

त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पस/कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आइतबार हुँदै छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन...

बिस्तृतमा

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि भोट नहाल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र...

बिस्तृतमा

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई नियुक्त गर्नुभएको छ...

बिस्तृतमा

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार...

बिस्तृतमा

राष्ट्रपति चुनावमा भाग नलिने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति...

बिस्तृतमा

देशभर त्रिविका ६० क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा स्ववियू निर्वाचन प्रक्रिया रोकिएको छ ।...

बिस्तृतमा

देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन

त्रिभुवन विश्वविद्यालय त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५...

बिस्तृतमा

एमालेबाट सरकारमा सहभागी ८ मन्त्रीद्वारा राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८ जना मन्त्रीहरूले ...

बिस्तृतमा

सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने एमालेको निर्णय

नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको...

बिस्तृतमा

आठ दलद्वारा राष्ट्रपति निर्वाचन लक्षित कार्यदल गठन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

बिस्तृतमा
पृष्ठांकन:«1...22232425262728...85»