एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई नियुक्त गर्नुभएको छ ।

नेम्वाङ यस अघिको संसदमा पनि दलको उपनेताको भूमिका मै हुनुहुन्थ्यो । साथै उहाँलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार समेत बनाएको थियो ।


ताजा खबर