मुख्य समाचार

रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै : आज सार्वजनिक बिदा

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो...

बिस्तृतमा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार...

बिस्तृतमा

धूमपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

~डा प्रकाश बुढाथोकी / सन्दर्भ : विश्व धूमपानरहित दिवस  विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम...

बिस्तृतमा

यस वर्षको मनसुन १५ दिनअघि नै नेपाल भित्रियो

नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस...

बिस्तृतमा

राष्ट्रपतिद्वारा राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको सम्मान नै आत्मनिर्भरताको आधार रहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा शुभकामना...

बिस्तृतमा

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक

सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार बसेको संघीय...

बिस्तृतमा

आज १८औं गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह

१८औं गणतन्त्र दिवस आज मनाइएको छ । बिहीबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा आयोजित...

बिस्तृतमा

राष्ट्रपतिद्वारा १८ औँ गणतन्त्र दिवसको शुभकामना व्यक्त

सर्वप्रथम १८ औँ गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा सुख, शान्ति र...

बिस्तृतमा

सगरमाथा देख्दा आरोहीले भने, ‘वाओ ! इट्स अमेजिङ’

आँखा अगाडि सेताम्मे हिम चुचुरा देख्दा चिनियाँ सगरमाथा आरोही सिओजुले आफूलाई हिमालै अङ्गालोमा बेरेझै अनुभूति भएको प्रतिक्रिया दिनुभयो । ‘वाऊ !...

बिस्तृतमा

प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस...

बिस्तृतमा

पर्यटकलाई कानुनी र प्रशासनिक झञ्झट नदिन निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिई न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ ।...

बिस्तृतमा

रारामा साउन यता १३ हजारभन्दा बढी पर्यटक पुगे

नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन् । गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरूले रारा क्षेत्रको...

बिस्तृतमा
पृष्ठांकन:«1...28293031323334...301»