मुख्य समाचार

उपल्लो डोल्पामा हेपाटाइटिस बी बढ्दै

उपल्लो डोल्पामा प्राणघातक रोग हेपाटाइटिस बीको समस्या बढ्दै गएको देखिएको छ । डोल्पोबुद्ध गाउँपालिकामा गरिएको बृहत् स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका...

बिस्तृतमा

चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

राजधानी काठमाडौँका केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा...

बिस्तृतमा

महाभियोग छानबिनमा ह्वाइट हाउसले नसघाउने

ह्वाइट हाउसले विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने नाएको छ। सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको...

बिस्तृतमा

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले पनि आज साइतको टीका लगाए

हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँयो । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत...

बिस्तृतमा

लिगलिगे राजाको चुनाव सकियो / अनिश थापा नै चौंथोपटक पनि बने लिगलिगे राजा

पर्वतका अनिश थापा चौथो पटक लिगलिगे राजा चुनिएका छन्। चेपे र मस्र्याङ्दी नदीको दोभानबाट लिगलिगकोटसम्मको १३ दशमलव ८ किलोमिटर दूरी ५७...

बिस्तृतमा

गैँडाको आक्रमणबाट एकको मृत्यु

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु...

बिस्तृतमा

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा

यो वर्षको दशैंको टीकाको साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको छ । दशैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने...

बिस्तृतमा

नोटको जतन कसरी गर्ने, नगरे के कारवाही हुन्छ ?

प्रत्येक वर्ष दशैंले विश्वभर फैलिएका नेपालीहरुमा नयाँ उल्लास बोकेर आएको छ । दशैंको धार्मिक तथा सांस्कृत पाटोसँगै आर्थिक पाटोले पनि महत्वपूर्ण...

बिस्तृतमा

चिकित्सा विज्ञान तर्फको नोवेल पुरस्कार : कोष र अक्सिजनको सम्बन्धमा काम गर्ने तीन वैज्ञानिकलाई

कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको...

बिस्तृतमा

राष्ट्रपतिद्वारा टीका ग्रहण गर्न ‘इच्छुक’हरूलाई आह्वान

राष्ट्रपति कार्यालयले बडादसैंको अवसरमा टीका ग्रहण गर्न ‘इच्छुक’ विभिन्न पदाधिकारी र सर्वसाधारणलाई आह्वान गरेको छ। राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार विभिन्न...

बिस्तृतमा
पृष्ठांकन:«1...255256257258259260261262»