मुख्य समाचार

भिसी तुलबहादुर पुनको नाम अङ्कित बेलायती रेल सञ्चालन

 बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले...

बिस्तृतमा

सर्वोच्च अदालतद्वारा मन्त्रिपरिषद विस्तारको निर्णय बदर

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको पछिल्लो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मन्त्रिपरिषद् विस्तारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

बिस्तृतमा

मन्त्रिपरिषद पुर्नगठनको मुद्दा प्रधानन्यायाधीश इजलासमा

मन्त्रिपरिषद् पुर्नगठन संविधान विपरित भएको भन्दै दायर भएको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइ हुने...

बिस्तृतमा

निषेधाज्ञा आजबाट खुकुलो : सवारीमा जोर-बिजोर लागू

काठमाडौं उपत्यकाको डेढ महिनादेखि जारी निषेधाज्ञा आजबाट खुकुलो बनाइएको छ । आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ ।...

बिस्तृतमा

राष्ट्रपतिद्वारा अन्तरराष्ट्रिय योग दिवसको शुभकामना ब्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न...

बिस्तृतमा

काठमाडौँमा निषेधाज्ञा केही खुकुलो गर्दै एक साता थपियो

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबारको बैठकले असार ८ गतेदेखि...

बिस्तृतमा

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने...

बिस्तृतमा

‘नेपाल स्काउटको ७० औँ स्थापना दिवसको शुभकामना’

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सरकार युवा र  बालबालिकाको  साथमा रहेको बताउनुभएको छ । नेपाल स्काउट को ७० औँ स्थापना दिवसको...

बिस्तृतमा

विपद जोखिम न्युनिकरणमा ध्यानदिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका...

बिस्तृतमा

बाढीपहिराले १६ को मृत्यु, दुई हजार विस्थापित

पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र...

बिस्तृतमा

‘विश्वासको मतको परीक्षणस्थल प्रतिनिधिसभा मात्र हो’

सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभा...

बिस्तृतमा

सर्वोच्चलाई राष्ट्रपतिको कार्यालयको लिखित जवाफ

राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत आज पेश लिखित जवाफमा नेपालको...

बिस्तृतमा
पृष्ठांकन:«1...195196197198199200201...304»