मुख्य समाचार

‘ म ऐन र कानुनले निर्देश गरे अनुसार काममा लाग्नेछु’

कोरोना महामारीको विश्वव्यापी कहरबाट नेपाली खेलकुद क्षेत्र पनि अछुतो रहेन। वर्ष २०७८ मा तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति खेलकुद क्षेत्रले लिन...

बिस्तृतमा

भारतका नवनियुक्त राजदूत श्रीवास्तव नेपाल आइपुग्नुभयो

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नुभएको छ । करियर कूटनीतिज्ञ श्रीवास्तव शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय...

बिस्तृतमा

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घट्यो / बजार अनुगमनलाई प्रभावकारी बनाइने  सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।...

बिस्तृतमा

पूर्वाधार आयोजना पूरा नहुने कारण कमजोर कार्यसम्पादन

सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको पाइएको छ ।...

बिस्तृतमा

क्याप्टेन दीपु ज्वारचन नेवानिको महाप्रबन्धक नियुक्त

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...

बिस्तृतमा

एसपिपी अघि नबढाउने सरकारको निर्णय

नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै सरकारी...

बिस्तृतमा

शिक्षा र स्वास्थ्य कामपाको प्राथमिकता

काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूललाई राष्ट्रियस्तरको नमुना विद्यालय बनाउने नीति लिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएपछि पुनः निर्मित...

बिस्तृतमा

आर्थिक विधेयकसहीत तीन वटा विधेयक पारित

प्रतिनिधि सभाको आजको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ लाई...

बिस्तृतमा

प्रधानसेनापति र रक्षा सचिव लेबनान प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गर्नुभएको छ । प्रधानसेनापतिको नेतृत्वमा रक्षा सचिवसहित ७ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो । द्वन्दग्रस्त...

बिस्तृतमा

विनियोजन विधेयक २०७९ बहुमतले पारित

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको छ । यसैगरी बैठकमा...

बिस्तृतमा

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन...

बिस्तृतमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मङ्सिर पहिलो साता

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...165166167168169170171...304»