अन्तर्राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या करोड नजिक

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ९० लाख ४५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म विश्वभर ४८ लाख ३८ हजार भन्दा...

बिस्तृतमा

अमेरिकाले अफगानिस्तानबाट झण्डै पाँच हजार सेना हटायो

संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको सङ्ख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य...

बिस्तृतमा

कोरोना संक्रमण बाट विश्वभर चार लाख ६६ हजार भन्दा बढीको मृत्यु : ८९ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका...

बिस्तृतमा

पाकिस्तानमा कोरोना संक्रमितको संख्या एक लाख ७१ हजार ६६६ नाघ्यो : ६३ हजार ५०४ जना निको भएर घर फर्किए

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख ७१ हजार ६६६, निको हुने ६३ हजार ५०४ पुगे पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१...

बिस्तृतमा

भारतमा कोरोना संक्रमित चार लाख नाघ्यो : १३ हजारभन्दा बढीको मृत्यु

 भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने चार लाख नाघेको छ । शनिबार एकैदिन १५ हजार ८१३ नयाँ सङ्क्रमित थपिएका छन् । शनिबार बिहानसम्म...

बिस्तृतमा

रोबाेटको प्रयोगसँगै माइक्रोसफ्टले हटायो दुई दर्जन पत्रकार

रोबाेटको प्रयोग गरेर काम गर्न थालेपछि माइक्रोसफ्टले दुई दर्जन पत्रकारलाई बर्खास्त गरेको छ । माइक्रोसफ्टको समाचार वेबसाइट एमएसएनको गृहपृष्ठ र इडेज ब्राउजरमा...

बिस्तृतमा

ब्राजिलमा एकैदिन कोरोनाले ५४ हजार सङ्क्रमित : एक हजार दुई सयको मृत्यु

ब्राजिलमा एकैदिन कोरोनाभाइरसका ५४ हजार नयाँ सङ्क्रमित थपिएका छन् । संयुक्त राज्य अमेरिकापछि ब्राजिल कोरोनाभाइरसले सबैभन्दा बढी प्रभावित बनेको छ ।...

बिस्तृतमा

आवश्यक भए सैन्य परिचालन गरी सीमा रक्षा गर्ने भारतीय प्रधानन्त्रीको भनाई

भारतले आवश्यक परेमा सैन्य फौजलाई परिचालन गरेर आफ्नो सीमाको रक्षा गर्न प्रतिबद्ध रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । गत...

बिस्तृतमा

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५६ हजार बढीको मृत्यु : ८५ लाख ९६ हजार भन्दा बढी सङ्क्रमित

कोरोना भाइरस (कोभिड-१९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८५...

बिस्तृतमा

गलवानमा झडप पछि चीनीयाँ सेनाको नियन्त्रणमा रहेका “१० भारतीय सैनिक फिर्ता”

भारत र चीनको सिमा क्षेत्रको गलवान उपत्यकामा भएको दुई देशका सेनाबीचको झडप पछि चीनीयाँ सेनाले नियन्त्रणमा लिएका भनिएका १० जना भारतीय...

बिस्तृतमा

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे

 संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसङ्घ...

बिस्तृतमा

कोरोनाबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु : ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा
पृष्ठांकन:«1...100101102103104105106...130»