अन्तर्राष्ट्रिय

लद्दाखमा भारत र चीनबीच भीषण झडप : २० भारतीय सैनिकको मृत्यु

भारत र चीनबीच सीमाक्षेत्र लद्दाखमा भएको सैनिक झडपमा कम्तिमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ। सोमबार राती पूर्वी लद्दाखमा भएको...

बिस्तृतमा

कोरोनाबाट विश्वमा चार लाख ३९ हजारभन्दा बढीको मृत्यु : ८१ लाखभन्दा बढी संक्रमित

 कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा

अमेरिकामा मलेरिया विरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन बन्द

कोभिड-१९ को आकस्मिक उपचारमा प्रयोग गरिएको मलेरिया विरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग अमेरिकामा रोकिएको छ । त्यहाँको खाद्य तथा औषधि विभागले कोरोनाभाइरस...

बिस्तृतमा

युरोपेली सिमाना खुला : शर्त तथा प्रतिबन्धात्मक व्यवस्था भने अझै लागु हुने

युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना...

बिस्तृतमा

‘नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छ’ : भारतीय रक्षामन्त्री

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनुभएको छ । उत्तराखण्डमा आयोजित जनसम्वादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण...

बिस्तृतमा

युरोपेली मुलुकहरुको आपसी सिमाना पुनः खुल्ला

युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना...

बिस्तृतमा

कोरोनाका कारण विश्वमा चार लाख ३५ हजार भन्दा बढीको मृत्यु : ८० लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस सङ्क्रमणबाट...

बिस्तृतमा

विश्वभर कोरोना संक्रमितको संख्या ७९ लाख नजिक : मृतकको संख्या ४ लाख ३२ हजार नाघ्यो

महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने चार लाख ३२...

बिस्तृतमा

पाकिस्तानी पूर्व प्रधानमन्त्री गिलानी पनि कोरोना सङ्क्रमित

भ्रष्टाचार आरोपमा थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व...

बिस्तृतमा

भारतमा एकैदिनमा ११ हजार जना संक्रमित : कुल संक्रमित तीन लाख नाघ्यो

भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि...

बिस्तृतमा
पृष्ठांकन:«1...99100101102103104105...133»