अन्तर्राष्ट्रिय

पाकिस्तानमा एकै दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

पाकिस्तानमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । पाकिस्तानका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार...

बिस्तृतमा

भारतमा दैनिक दुई लाख कोभिड-१९ नमूना परीक्षण गर्ने क्षमता रहेको आईसीएमआरको भनाई

भारतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को परीक्षण सेवा हाल दैनिक दुई लाख व्यक्तिलाई दिनसक्ने क्षमता रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्...

बिस्तृतमा

कोरोना भाइरसबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु : ७६ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा

कोरोनाबाट विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु : ७४ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा

भारतमा शिर्ष आठ कमाण्डरसहित २२ आतङ्ककारी मारिए

भारतको जम्मु काश्मिरमा शिर्ष आठ कमाण्डरसहित २२ जना आतंककारी मारिएका छन् । भारतीय सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा...

बिस्तृतमा

कोरोनाबाट विश्वमा ४ लाख १३ हजार भन्दा बढीको मृत्यु : ७३ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । यस संक्रमणबाट विश्वभर...

बिस्तृतमा

दक्षिणपश्चिम चीनमा अविरल वर्षापछि आएको बाढी र डुबानमा आठ जनाको मृत्यु

चीनको दक्षिणपश्चिम प्रान्त छिचाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुबानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन...

बिस्तृतमा

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु : ७२ लाखभन्दा बढी सङ्क्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा

कोरोना महामारीबाट बच्न लकडाउन नै उपयुक्त विधि भएको अध्ययनको निष्कर्ष

कोरोना भाइरस कोभिड-१९ को महामारीमा सतर्कता अपनाउदै यूरोपेली मुलुकहरुले समयमै गरेको लकडाउनका कारण त्यस क्षेत्रमा दशौं लाख ज्यान जोगिएको अध्ययनहरुले देखाएका...

बिस्तृतमा

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु : ७० लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ । साथै यस संक्रमणबाट...

बिस्तृतमा
पृष्ठांकन:«1...100101102103104105106...133»