अर्थतन्त्र

सर्लाहीको भरत तालमा पर्यटकको बढ्दो आकर्षण

सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै...

बिस्तृतमा

नेपाल-भारतवीच विद्युत व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय

नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय गरेको छ...

बिस्तृतमा

लघुवित्तीय संस्थाहरूले एक अर्ब ६० करोड रुपियाँ फिर्ता गर्ने

लघुवित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्क बापत अतिरिक्त रूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति...

बिस्तृतमा

घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु...

बिस्तृतमा

छ महिनामा सरकारले उठायो साढे ५६ अर्ब ऋण

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा...

बिस्तृतमा

‘श्रम अडिट’ श्रम तथा व्यवसाय सुरक्षा विभागको प्राथमिकतामा

श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रम अडिटलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । विभागले श्रम ऐन, नियमावली तथा पाँच वर्षअघि...

बिस्तृतमा

ठूला सहकारी संस्थालाई राष्ट्र बैंकले नियमन गर्ने

बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको...

बिस्तृतमा

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

 कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक शेयर माघ २२ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले सुरेश चन्द्र तायलको...

बिस्तृतमा

छ महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नेपालमा हुने विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले सोमवार जारी...

बिस्तृतमा

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु...

बिस्तृतमा

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)  १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आइतबार बिहान  भद्रकाली प्लाजास्थित...

बिस्तृतमा

स्थानीय राजस्व व्यवस्थापन प्रणाली कार्यान्वयनमा

महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री...

बिस्तृतमा
पृष्ठांकन:«1...70717273747576...196»