चाड-पर्व

राष्ट्रपति भण्डारीद्वारा ‘क्रिसमस डे’को शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको...

बिस्तृतमा

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति...

बिस्तृतमा

आज क्रिसमस डे मनाइँदै : नेपालमा पनि सार्वजनिक बिदा

आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २०००...

बिस्तृतमा

आज दक्षिणायनको अन्तिम औँसी : तीर्थ श्राद्ध गरिँदै

 प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम...

बिस्तृतमा

उधौलीले सामाजिक सद्भाव अभिवृद्धि गर्न मद्दत गरेको छ

प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको...

बिस्तृतमा

राष्ट्रपति भण्डारीद्वारा उधौली पर्वको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको...

बिस्तृतमा

आज धान्यपूर्णिमा र योमरी पुन्ही पर्व मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान,...

बिस्तृतमा

रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न

श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ । महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न...

बिस्तृतमा

भगवान रामचन्द्र र सीताको पूजा गरी विवाह पञ्चमी मनाइँदै

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता...

बिस्तृतमा

जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको हर्षोल्लास

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी सीताबिच विवाह भएको दिनको सम्झनामा जनकपुरधाममा साता व्यापीरुपमा मनाइने विवाहपञ्चमी महोत्सव यस...

बिस्तृतमा

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवमा आज तिलकोत्सव सम्पन्न

जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज तिलकोत्सव पर्व सम्पन्न भएको छ । विवाह पञ्चमीको चौथो दिन राम मन्दिरको प्राङ्गणमा...

बिस्तृतमा

विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ...

बिस्तृतमा
पृष्ठांकन:«1...20212223242526...46»