भारत सरकारद्वारा आवास तथा विद्यालय पुनर्निर्माणका लागि १ अर्ब ५४ करोडको चेक हस्तान्तरण

भारत सरकारद्वारा नेपाललाई विद्यालय पुनर्निर्माणका लागि प्रदान गरिएको १ अर्ब ५४ करोडको चेक आज हस्तान्तरण गरिएको छ । आज बिहान भारतीय...

बिस्तृतमा

गेमिङ कम्पनी जेनिम्याक्स मिडिया खरीद गर्दै माइक्रोसफ्ट

डिजिटल गेमिङ इन्डस्ट्रीमा गुगल र एप्पल भन्दा माइक्रोसफ्ट सदैव अगाडि रहँदै आएको छ र त्यसको एउटा प्रमुख कारण उसको एक्सबक्स गेमिङ...

बिस्तृतमा

नेपाल इन्स्योरेन्स कम्पनी ७४ बर्षमा

 नेपाल इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ७३ वर्ष पुरा गरी ७४ बर्षमा प्रवेश गरेको छ । यस यात्रामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा...

बिस्तृतमा

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका...

बिस्तृतमा

गरिमा विकास बैंकको तीन वटा नयाँ शाखा संचालनमा

गरिमा विकास बैंक लिमिटेडले असोज ४ गते काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । विकास...

बिस्तृतमा

सात कविको संयुक्त कविता संग्रह ‘यतै कतै’बजारमा

समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक...

बिस्तृतमा

भूपरिवेष्टित राष्ट्रको बैठकमा परराष्ट्रमन्त्रीको सम्बोधन

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको ७५ औं महासभाका सिलसिलामा न्युयोर्कमा भएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको १९ औँ मन्त्रीस्तरीय बैठकलाई काठमाडौँबाट भर्चुअल सम्बोधन...

बिस्तृतमा

गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन सर्बोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ...

बिस्तृतमा

आइपीएल : कोलकोत्ता नाइटराइडर्स ४९ रनले पराजित

इन्डियन्स प्रिपियर लिग आइपीएल अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले कोलकोत्ता नाइटराइडर्सलाई ४९ रनले पराजित गरेको छ । युएईको अबुधाबीमा भएको...

बिस्तृतमा

‘कोरोना’ संक्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस...

बिस्तृतमा

‘नेपाल र चीनबीच कुनै सीमा समस्या छैन’

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भू–भागमा भवन निमार्ण गरिरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूमा सत्यता नरहेको...

बिस्तृतमा

‘सामाजिक सेवा हाम्रो संस्कृति , परम्परा र गौरव हो’

सबैभन्दा पहिले म आज ४१औँ सामाजिक सेवा दिवसको सन्दर्भमा समाज कल्याण परिषद्को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रममा देशभित्र र देशबाहिर रहनुभएका...

बिस्तृतमा
पृष्ठांकन:«1...806807808809810811812...1158»