गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहितका १० अधिकारीको सरुवा गरेको हो ।


ताजा खबर