महाशिवरात्रि पर्लावई  लक्षित गर्दै पशुपति क्षेत्रको रङ्गरोगन तथा सरसफाइ गरिएको छ ।

महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरमा बाबाहरूको लर्को लागेको छ ।  विभिन्न स्थानबाट आएका  बाबाहरू मन्दिर परिसर वरिपरि भेटिन्छन् ।

शनिबार हिन्दुहरूले महाशिवरात्रि पर्व मनाउँदै छन् । भगवान् शिवको पूजा गरी मनाइने यो पर्वको मुख्य विशेषता भनेको काठमाडौँको पशुपतिनाथ थरीथरीका बाबाहरू आउनु हो ।

हेर्नुहोस् पशुपति क्षेत्रका तस्बिरहरू :

 रासस