‘कमेडी च्याम्पियन’ शुरु : पहिलो एपिसोडमा प्रतियोगीले हँसाउनु हँसाए (भिडियो सहित)

सोमबार कार्यक्रम ‘कमेडी च्याम्पियन’को पहिलो एपिसोड एयर भएको छ । सोमबार बाट प्रशारण भएको कार्यक्रम ‘कमेडी च्याम्पियन’ कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट प्रसारण हुने गर्छ । यो कार्यक्रम कान्तिपुर टेलिभिजन र रेडियो अडियो च्यानलमा राति ९ बजेदेखि १० बजेसम्म आउने गर्छ । यस कार्यक्रममा होस्टको रुपमा अभिनेत्री रीमा विश्वकर्मा रहेकी छिन् ।


ताजा खबर