पल, प्रिज्मा र प्रिन्सीकाे ‘तामे ढुकुर’ सार्वजनिक

पल शाह, प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाकाे अभिनय रहेको ‘तामे ढुकुर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीत शुक्रबार ‘देवीथान म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा जीवन गुरुङ र मिलन नेवारले स्वर भर्नुभएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको गीतमा लेखन गोविन्द हुमागाईको रहेको छ भने सगींत राजन राज सिवाकोटिको रहेको छ ।

भिडियोः


ताजा खबर