लोक साहित्य पुरस्कार नन्दकृष्ण जोशीलाई

तुलसीमान श्रेष्ठ स्मृति प्रतिस्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोक साहित्य पुरस्कार यस वर्ष वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ । 

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले जोशीलाई पुरस्कार सहित ताम्रपत्र प्रदान गर्नुभयो ।

पुरस्कारको राशी २५ हजार ५ रुपैया रहेको छ । 

२०३४ सालदेखी अनवरतरुपमा देउडा गीत मार्फत लोक साहित्यको सेवा गरे वापत   वरिष्ठ देउडा गायक जोशीलाई सम्मान गरिएको ताम्रपत्रमा उल्लेख छ । 


ताजा खबर