समृद्धिको अभियान काँग्रेसले पूरा गर्छ

 नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताउनुभएको छ ।

काठमान्डौको चाक्सिबारीमा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले आर्थिक विकास गरी समृद्ध मुुलुुक बनाउन काँग्रेसले मात्र सक्ने दाबी गर्नुभयो ।

नेता सिंहले कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको आरोप लगाउनुुभयो ।


ताजा खबर