जर्मन बुन्डेसलिगाअन्तर्गत वार्यन म्युनिख इन्च्रान्ट फ्रान्कपर्टसग सँग प्रतिस्पर्धा गर्दै

जारी जर्मन बुन्डेसलिगा अन्तर्गत आज विभिन्न ५ खेल भइरहेका छन् । जसमा शिर्ष स्थानमा रहेको वार्यन म्युनिखले इन्च्रान्ट फ्रान्कपर्टसग वार्यनको घरेलु मैदान एलियन्च एरेनामा यी दुइको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुदैछ ।

५८ अक सहित ४ अकले तालिकामा अग्रता बनाइरहेको वार्यनलाइ आजको खेलमा अकको दुरी फराकिलो बनाउने मौका हुनेछ ।

उपाधि दावेदारी प्रस्तुत गरिरहेको बायर्न घरेलु मैदानमा वार्यन शतप्रतिशत जित निकाल्न चाहन्छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक छ ।

बायर्नका पहिलो रोजाइएमा फरवार्ड रोवर्ट लेवान्डोस्की, थोमस मुलर, फिलिपे कौटिन्हो रहनेछन् छ । १३ औं स्थानमा रहेको फ्रान्कर्फट वार्यन विरुद्ध जित निकाल्दै अक तालिकामा सुधार गर्न चाहन्छ । उता फ्रान्कफर्टको पहिलो रोजाइमा केभिन ट्राप, लुकास टोरो र सेवास्टियन रोड रनेछन् । बीबीसी


ताजा खबर