नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता हुनुभएको छ । लण्डनको प्रहरीले उहाँ हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ...
बिस्तृतमा
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए),...
बिस्तृतमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिमा भैरहेको सडक निर्माण तत्काल रोक्न भारतलाई आग्रह...
बिस्तृतमा
सुत्केरी भएर रगत बगेर गम्भीर अवस्थामा पुगेकी अछाम रामारोशन गाउँपालिकाकी एक युवतीको हेलिकप्टरबाट उद्धार गरेर शनिबार नेपालगञ्ज पु¥याइएको छ । वयलपाटा...
बिस्तृतमा
नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।...
बिस्तृतमा
सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय...
बिस्तृतमा
राष्ट्रपति विद्या भण्डारीसँग प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी सङ्घीय संसद्को अधिवेशनको तयारीबारेमा जानकारी गराउनुभएको...
बिस्तृतमा
नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।...
बिस्तृतमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिनुभएको छ । संसद्को वर्षे...
बिस्तृतमा
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ। उहाँले २५६४औँ बुद्धजयन्तीकf अवसरमा बुद्धको प्रतिमामा...
बिस्तृतमा
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता...
बिस्तृतमा
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति...
बिस्तृतमा