कोरोना (कोभिड– १९) का सङ्क्रमितहरूको उपचारलाई आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण सामग्री नै अक्सिजन हो । अक्सिजनको यो अभावलाई पूरा गर्न राजधानीको...
बिस्तृतमाकाठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) आयोजना निर्माणकार्य पूर्वनिर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । ‘फास्ट–ट्र्याक’ परियोजना निर्माण...
बिस्तृतमाछ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस...
बिस्तृतमाराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण सम्पन्नताको चरणमा पुगेको बताउनु भएको छ । भूकम्प गएको ६ वर्ष पुरा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडकहरूको शनिवार शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात...
बिस्तृतमाबहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका...
बिस्तृतमाआजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड के यु के एल का...
बिस्तृतमालामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको...
बिस्तृतमाप्रदेश नं २ मा पर्ने ‘लालबन्दी नगरपालिका’ मुख्य व्यापारिक क्षेत्र पनि हो । सत्र वडा रहेको नगरपालिकाका सिमाना पूर्वमा ईश्वरपुर, पश्चिममा...
बिस्तृतमाप्रधानमन्त्री केपी शर्मा ओलीले सडक पुर्वाधार विकासमा नेपाल असाधारण ढंगले अघि बढनथालेको बताउनुभएको छ । देशमै पहिलो पटक सात वटै प्रदेश...
बिस्तृतमा