काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ ।...
बिस्तृतमामहोत्तरी जिल्लाको भंगहा नगरपालिका–२ को सिग्याहीमा रातो नदी पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका नेता...
बिस्तृतमापाल्पाका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा...
बिस्तृतमाआगामी माघ १८ गते देखि बुद्घ एयरले राजविराजमा पनि उडान सेवा सञ्चालन गर्ने भएको छ । राजविराज विमानस्थलबाट श्री एयरलाईन्सले साताको...
बिस्तृतमाबाग्मती प्रदेश सरकारले प्रदेशभरि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार प्रदेश सरकार ,काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका...
बिस्तृतमामकवानपुरको मनहरी गाउँपालिकालाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज मनहरी गाउँपालिकालाई...
बिस्तृतमाजनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु गरिसक्ने योजना रेल विभागको रहेको अधिकारीहरूले बताएका छन्। त्यसका लागि पहिलो रेल माघको...
बिस्तृतमापूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्रयाक निर्माणकार्यले तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई पाँच भागमा विभाजन गरी धन्सार–वाग्मती खण्डमा ठेकेदार...
बिस्तृतमानारायणगढ मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले सूचना जारी गर्दै...
बिस्तृतमासमाज सेवामा समर्पित युवाहरुको संस्था ‘न्यानो स्पर्श’ ले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि श्रमदान गरेका छन्...
बिस्तृतमा