समाचार

काठमाडौँको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुभएको...

बिस्तृतमा

काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने

काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिड साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै...

बिस्तृतमा

काठमाडौँको फोहरले सिसडोल भरिएपछि पुनः समस्या : एक हप्ता फोहर घरबाहिर ननिकाल्न आग्रह

सामान्य समयमा हरेक दिन २०० गाडीले फोहर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले...

बिस्तृतमा

नवनियुक्त प्रदेश-२ प्रमुखद्वारा पद तथा गोपनियताको शपथ

प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मंगलबार दिउँसो शितलनिवासमा राष्ट्रपति विद्यादेवी...

बिस्तृतमा

प्रदेश नम्बर २ का प्रदेश प्रमुख परिर्वतन

सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर...

बिस्तृतमा

अफगानिस्तानका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ ।     गृहमन्त्री खाँणले सोमबार...

बिस्तृतमा

आज ३९ औँ बीपी स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको...

बिस्तृतमा

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको...

बिस्तृतमा

नेपाली सेनामा चार कमाण्डको संरचनामा

नेपाली सेनाले आठ पृतनाको संरचना खारेज गरी चार कमाण्डको संरचना कार्यान्वयनमा ल्याएको छ । गत फागनु २० गतेको मन्त्रिपरिषद्को बैठकले पूर्वी,...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा कोभिड व्यवस्थापनबारे जानकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनबारे भइरहेका कामका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएका छन्...

बिस्तृतमा

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

“हामी साफ आयोजना गर्न सक्छौँ, मनोबल उच्च बनाउनुस्” प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने...

बिस्तृतमा

देशका अधिकांश स्थानमा आज पनि वर्षा जारी रहने

 मनसुनी वायुको प्रभावका कारण देशभर हल्का देखि मध्यम वर्षा भइरहेको छ । मनसुनी न्युन चापीय रेखा देशको दक्षिणी भू-भाग नजिक रहेकोले...

बिस्तृतमा
पृष्ठांकन:«1...33343536373839...83»