नवनियुक्त प्रदेश-२ प्रमुखद्वारा पद तथा गोपनियताको शपथ

प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

मंगलबार दिउँसो शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६७ बमोजिम मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हाे ।


ताजा खबर