प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ । संयुक्त...
बिस्तृतमाकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल...
बिस्तृतमाझापाका सन्तोष लोक्सम ‘मिस्टर नेपाल २०२४’ विजेता बन्नुभएको छ । लोक्समले नोभेम्बरमा भियतनाममा हुने ‘मिस्टर वल्र्ड–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ...
बिस्तृतमायुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले स्काउटको स्तरोवृद्धिका लागि...
बिस्तृतमाआश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि हात पारेकी छन । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच केसीले मिस नेपालको...
बिस्तृतमाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको तयारी भइरहेको बताउनुभएको...
बिस्तृतमायुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ। बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा...
बिस्तृतमा२०१७ मा अमेरिका पुगेकी ज्योति केसीले केही समयअघि पोल्यान्ड पुगेर ‘एनालग एस्ट्रोनट’को तालिम लिइन्। अहिले उनी अमेरिकी एयरफोर्समा कार्यरत छिन्। एयरफोर्सको...
बिस्तृतमा१० वर्ष कोरिया बसेर फर्केका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रूट’ फलाउन थालेका छन्। स्याङ्जाको वालिङ नगरपालिका-४, रत्नेथुम्काका थापाले विदेशमा सिकेको...
बिस्तृतमाचिनियाँ युवाहरू सधैं हात हेर्ने गर्छन्। विगतमा हात हेर्दा आयु, जागीर र वैवाहिक जीवनबारे बताउने गर्थे भने अहिले भविष्यमा सरकारी जागीरमा...
बिस्तृतमा