प्रशासन

नेपाल प्रहरीमा एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

 नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि एक लाख जना म्यादी प्रहरी भर्ना गर्न विज्ञापन आहवान गरेको छ । प्रहरीको मानवस्रोत एवं...

बिस्तृतमा

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका-२०७८ स्वीकृत

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।...

बिस्तृतमा

त्रिभुवन विमानस्थलको श्रम डेस्क हटाइयो

वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने...

बिस्तृतमा

निर्वाचन आयोगले १७ राजनीतिक दलसँग छलफल गर्ने

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्य प्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल...

बिस्तृतमा

भिजिट भिसा व्यवस्थित गर्न अध्यागमनलाई निर्देशन

गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन...

बिस्तृतमा

काठमाडौँ उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

नियमित गतिविधि स्वास्थ्य मापदण्ड अनुरुप काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ ।...

बिस्तृतमा

निजामती ऐनलाई समयअनुकूल अघि बढाउने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको आठौँ...

बिस्तृतमा

विदा सम्बन्धि भ्रामक समाचारमा विश्वास नगर्न अनुरोध

सार्वजनिक विदा सम्बन्धमा भ्रम फैलिएको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे मन्त्रालयका उपसचिव सूचना अधिकारी वसन्त...

बिस्तृतमा

आयल निगम कर्मचारीको पोशाक भत्ता कटौती

बिक्रेता कमिसन भने यथावत रहने पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च...

बिस्तृतमा

स्थानीय निर्वाचनका लागि आयोगलाई आठ अर्ब ११ करोड

स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ। नियमित पत्रकार...

बिस्तृतमा

स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोडको बजेट

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले...

बिस्तृतमा

‘स्थानीय निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक नै हुन्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेड...

बिस्तृतमा
पृष्ठांकन:«1...25262728293031...37»