प्रशासन

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८.०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज...

बिस्तृतमा

भिडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयको आग्रह

 गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । ...

बिस्तृतमा

बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिमा बढुवा

सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठकले शर्मालाई...

बिस्तृतमा

सहकुल थापा एआइजीमा बढुवा : दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा हुनुभएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...

बिस्तृतमा

बाढीप्रभावित क्षेत्रमा तत्काल पुनर्निर्माण गरिने

सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितलाई तत्काल ५० हजार दिने घोषणा, हेलम्बु गाउँपालिकालाई २ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २ करोड र...

बिस्तृतमा

काठमाडौँ उपत्यकामा जोर-बिजोर हटाउँदै निषेधाज्ञा जारी

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका...

बिस्तृतमा

सार्वजनिक यातायात आजदेखि जोर-बिजोर प्रणालीमा

काठमाडौँ उपत्यकामा मङ्गलबार (असार १५ गते)देखि जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएका छन् । सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका...

बिस्तृतमा

प्रेस काउन्सिल निर्देशन अवज्ञा गर्ने अनलाइन (न्युजपोर्टल) कालोसूचीमा

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय/निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ...

बिस्तृतमा

गृह मन्त्रालयद्वारा नेपाल प्रहरीका १५ एसएसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका उहाँहरुलाई विभिन्न कार्यालयमा...

बिस्तृतमा

काठमाडौं उपत्यकामा सभा,सम्मेलन,भोजभतेर गर्न नपाइने

काठमाडौं उपत्यकामा पसल लगायत केही क्षेत्रमा निषेधाज्ञा खुकुलो पारिए तापनि अझै विभिन्न पेसा व्यावसाय सञ्चालन गर्न रोक लगाइएको छ । सवै...

बिस्तृतमा
पृष्ठांकन:«1...26272829303132333435»