राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित रानीपोखरीको आज उदघाट्न गर्नुहुने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको काठमाडौंको मध्य भागमा रहेको ऐतिहासिक...
बिस्तृतमानवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सांस्कृतिक सभ्यता जोगाउँदै विकासको काम अघि बढाइने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज कार्यभार सम्हाल्दै उहाँले...
बिस्तृतमाबैतडीको पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । धनगढीलाई बेस बनाएर पाटनमा नियमित उडान हुने भएको हो । यही...
बिस्तृतमाबाँकीको निर्माण कार्य पचास प्रतिशतभन्दा बढी सम्पन्न विसं २०७२ वैशाख १२ गतेको भूकम्प एवं पटक पटकको पराकम्पले क्षति भएका काठमाडौं उपत्यकाका...
बिस्तृतमाधुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा...
बिस्तृतमालाकुरीभञ्ज्याङ-कुशादेवी-पनौती-नमोबुद्ध-चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको...
बिस्तृतमामहिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत हुनुभएको छ । राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद...
बिस्तृतमानेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा)...
बिस्तृतमाधनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट भोलि नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण...
बिस्तृतमासिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्वर ४ खाङ्साङ् बेसिमा सिंचाईको लागि निर्माण गरिएको लिफ्ट सिंचाई आयोजना आईतवार हस्तान्तरण गरिएको छ । २००...
बिस्तृतमा