मुख्य समाचार

सीओपीडीको जोखिमबाट कसरी जोगिने ?

बरिष्ठ छातिरोग विशेषज्ञ प्रा.डा. सुवोध सागर ढकाल  लामो समय देखि विरामीको उपचार मात्रै होईन स्वास्थ्य जनचेतना अभिबृद्धि गर्ने अभियान मार्फत पनि उहाँ...

बिस्तृतमा

अमेरिकी सीमा योजनाले मानव अधिकार कमजोर पार्ने

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा...

बिस्तृतमा

राष्ट्रपतिद्वारा पृथ्वी जयन्ती र एकता दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती...

बिस्तृतमा

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको...

बिस्तृतमा

इन्भेष्टमेन्ट र मेगा गाभिए अब ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’

 ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ नाराका साथ नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिएर ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक’...

बिस्तृतमा

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको...

बिस्तृतमा

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ ५ गते हुने

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो...

बिस्तृतमा

प्रधानमन्त्रीले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम...

बिस्तृतमा

पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

 सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । सोबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा...

बिस्तृतमा

६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिइने

सरकारले आगामी पाँच वर्षभित्र ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला,...

बिस्तृतमा

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति

 आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्ले यही पुस ११ मा गरेको निर्णय कार्यान्वयन गर्ने...

बिस्तृतमा

नेपाली खाना व्यावसायिक सेफमार्फत् प्रवर्द्धन गरिनुपर्छ

बिबिसी मास्टर सेफ सन्तोष साहले व्यावसायिक सेफमार्फत् नेपाली खानाको प्रवर्द्धन गरिनुपर्ने बताउनुभएको छ । प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरले...

बिस्तृतमा
पृष्ठांकन:«1...200201202203204205206...539»