featured

दिनभरमा तीनदेखि पाँच चम्चा मात्र चिनी प्रयोग गरौं

डा. अरुणा उप्रेती मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के...

बिस्तृतमा

वसन्त ऋतुमा हिमाल आरोहण अनुमति सुरु

पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका...

बिस्तृतमा

सार्वजनिक विद्यालयमा शुल्क नलिन सरकारलाई आग्रह

निजी  विद्यालयमा पनि शुल्क सम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न आग्रह । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी...

बिस्तृतमा

ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नेपालले जित्यो

 नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको...

बिस्तृतमा

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ बजेट स्वीकृति

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ ।...

बिस्तृतमा

तराईमा हर्षपूर्वक होली मनाइँदै : आज सार्वजनिक बिदा

रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदैछ । पहाडी जिल्लामा हिजो आइतबार नै फागु पूर्णिमा अर्थात् होली...

बिस्तृतमा

एमालेले इलाम २ मा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने

नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज...

बिस्तृतमा

विश्व क्षयरोग दिवस जनचेतनामुलक कार्यक्रम गरि मनाइँदै

नेपालमा एक वर्षमा थपिए ७० हजारभन्दा बढी बिरामी आज विश्व क्षयरोग दिवस । नेपालमा पनि यो दिवस विविध जनचेतनामुलक कार्यक्रम गरि...

बिस्तृतमा

प्रधानमन्त्री दाहालद्वारा फागुपूर्णिमाको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य...

बिस्तृतमा

राष्ट्रपति पौडेलद्वारा फागुपूर्णिमा (होलीपर्व) को शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।...

बिस्तृतमा
पृष्ठांकन:«1...9101112131415...512»